२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उपत्यकामा थपिए ४५ जना नयाँ संक्रमित

उपत्यकामा थपिए ४५ जना नयाँ संक्रमित

काठमाडौं । काठमाडौं उपत्यका पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ४१,ललितपुरमा २ र भक्तपुरको २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले बताएका छन् ।

थप नयाँ संक्रमितसँगै उपत्यकामा कोरोना संक्रमितको स‌ंख्या ५ सय ३२ पुगेको छ । काठमाडौंमा हाल सम्म ३ सय ९०, ललितपुरमा ९१ र भक्तपुरमा ५३ जना मा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij