२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ अभियन्ताको धर्ना

महेन्द्र पुलिस क्लब अगाडि ‘इनफ इज इनफ’ अभियन्ताको धर्ना


काठमाण्डौ – ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा महेन्द्र पुलिस क्लब अगाडि प्रदर्शन गरिएको छ । सूचनाको हकको निवेदन दर्ता गर्न गृह मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरीले ‘इनफ इज इनफ’ का पाँच जना अभियन्ताहरु पक्राउ गरेको थियो ।

अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अन्य अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन् । प्रहरील पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायतलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ । ‘इनफ इज इनफ’ का अभियन्ताहरुले पीसिआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने माग राख्दैं देशैभरि विभिन्न स्थानमा अनसन, विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij