अन्टारटिकाको सर्बोच्च सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका बिस्व पर्वतारोही संजय पण्डितलाई सोमबार कोशी ग्रुपले २ लाख १० हजार सहित सम्मान गरेको छ ्र ग्रुपका अध्यक्ष संजयलाइ कोशी ग्रुप को २ लाख १० हजार सहित सम्मान
अन्टारटिकाको सर्बोच्च सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण गरेका बिस्व पर्वतारोही संजय पण्डितलाई सोमबार कोशी ग्रुपले २ लाख १० हजार सहित सम्मान गरेको छ।
ग्रुपका अध्यक्ष तथा पूर्व प्रहरी नायब उपरिक्षक गोबिन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मान पत्र खादा लगाएर सम्मान गर्नु भएको थियो । संजयले सगरमाथा मनास्लु सहित विश्वका १० विश्व शिखरहरु सफलतापुर्बक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलिया को सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो बिस्व पर्वतारोही हुन् ्र काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै कोशी ग्रुपले सम्मान गरेको बताउनु भयो ।
गोबिन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मान पत्र खादा लगाएर सम्मान गर्नु भएको थियो । संजयले सगरमाथा मनास्लु सहित बिस्वका १० विश्व शिखरहरु सफलतापुर्वक आरोहण गरेका छन् । पण्डितले अफ्रीकाको सिखर किलिमन्जारो र अस्ट्रेलिया को सिखर कोजीयसको उल्टो हिडेर आरोहण गरेका थिए ्र पण्डित उल्टो हिडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो बिस्व पर्वतारोही हुन् । काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले नेपाललाई आरोहणको माध्यमबाट अन्तरास्ट्रिय क्षत्रमा चिनाउन अहम भूमिका खेलेको हुनाले उनको साहसलाई उच्च मुल्याकन गर्दै कोशी ग्रुपले सम्मान गरेको बताउनु भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij