२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आज ज्येष्ठ २ गते शुक्रबारकाे राशिफल

आज ज्येष्ठ २ गते शुक्रबारकाे राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भाग्यबल बढ्ने छ। चिताएका काम पूरा हुने छन्। राेकिएका काम बन्नेछन् । प्रेममा सफलता मिलने छ। यात्रामा लाभ हुनेछ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्राविधिक काममा सफलता मिल्ने छ । बिद्यार्थीकाे लागि राम्रो दिन छ। धर्मकर्ममा मन जाने छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सानाे प्रयत्नले ठुलो काम बन्नेछ । बिद्यार्थीकाे लागि राम्रो दिन छ ।अाफन्त घरपरिवारले काममा सहयाेग गर्ने छन । ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि अाजकाे दिन राम्रो छैन । धन धर्म र भाग्यमा हानी पुग्न सक्छ ।परिश्रमकाे उचित फल मिल्ने छ। बिद्यार्थीकाे लागि दिन राम्रो छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारमा खट्पट भएपनि सम्बन्ध सुमधुर नै रहने छ।सामाजिक काममा मन जानेछ । प्रयत्न गरेको काम सफल हुनेछ । जस् पाउनु हुने छ । नया कामकाे लागि ध्यान जान सक्छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि राम्रो दिन छ,बिग्रेको काम बन्ने याेग छ। । अाजकाे समय राम्रो बित्ने छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अाजकाे दिन राम्रो छ । अाज भाइबहिनी र छाेराछाेरीबाट साथसहयाेग मिल्नेछ । अाफन्तका बिचमा सम्बन्ध प्रगाढ हुने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अाजकाे दिन कुबुद्धिले सताउन सक्छ सम्यमित हुनु हाेला । अामदामी राम्रो हुने दिन छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
अाजकाे दिन राम्रो छ। धन अार्जन हुने छ । गरेका काम पूरा हुने दिन छ ।बिद्यार्थीकाे लागि राम्राे छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक जीवन राम्रो छ।बाेल्दा ख्याल गरेर बाेल्नु हाेला। बिद्यार्थीकाे लागि राम्रो छ। प्रतिष्ठा बढ्ने दिन छ ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अाजकाे दिन राम्रो छ,नाम दाम र इनाम मिल्ने छ । लुकेको प्रतिभा प्रस्फुटीत हुने कुल र परिवारकाे काममा लाग्ने दिन छ ।उच्चकाेटिकाे सफलता मिल्ने छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
त्यति धेरै राम्रो छैन अाज , कर्म सिद्धि नहुने याेग छ। पढाइ ठिकै हुनेछ । गृहिणीलाई कतिपय काम बिग्रन सक्छ । सामाजिक कार्यमा सफलता मिल्ने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे अाजकाे दिन जीवनकाे हरेक पक्ष अनि अायामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना अाउन् ।

जय शम्भु ।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

सदमार्ग एष्ट्राेलाेजी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij