२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

वीरगञ्जमा काेराेना पुष्टि हुनेहरूमा ४ जना पत्रकार

वीरगञ्जमा काेराेना पुष्टि हुनेहरूमा ४ जना पत्रकार

वीरगञ्ज । पर्सामा पुष्टि भएका कोरोना भाइरस संक्रमितमध्ये ४ जना पत्रकारहरू छन् ।

अाज पुष्टि भएका ३९ मध्ये ४ जना पत्रकार रहेकाे नारायणी अस्पतालले बताए ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij