२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कोरोनाबाट अमेरिकामा २० हजार बढिको ज्यान गयो, विश्वभर कुन देशमा कतिको मुत्यु र संक्रमित (सुचिसहित)

कोरोनाबाट अमेरिकामा २० हजार बढिको ज्यान गयो, विश्वभर कुन देशमा कतिको मुत्यु र संक्रमित (सुचिसहित)

काठमाण्डौँ । विश्वब्यापी बन्दै गईरहेको कोरोना भा्रइरस (कोभिड–१९) का कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा धेरैको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र १८ सय भन्दा धेरैको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या साढे २० हजार नाघेको हो । अहिलेसम्म ५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

अमेरिकापछि इटलीमा १९ हजारभन्दा धेरैको ज्यान गएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ ।

जसमध्ये ४ लाख १ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । १ लाख ८ हजार जनाको ज्यान गईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij