२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उद्योग वाणिज्य महासंघद्वारा राहत वितरण

उद्योग वाणिज्य महासंघद्वारा राहत वितरण

काठमाडौँ–  नेपाल उद्योग वाणिज्य महासंघले सरकारको सहकार्यमा राहत वितरण गरेको छ।

आइतबार राजधानीमा एक कार्यक्रम गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले सयुक्त रुपमा श्रमिक तथा कामदारहरुलाई राहत वितरण गरेका हुन्।

मन्त्री भट्टले श्रमिक तथा कामदारहरुलाई ४० हजार केजी चामल र ५ हजार केजी दाल ४ हजार परिवारलाई वितरण गरिएको बताए।

उनले अति विपन्न श्रमिक तथा कामदारका प्रत्यक परिवारलाई १० केजीका दरले खाद्यन्न वितरण गरेको बताए।

उनले भने, ‘अहिले लकडाउनको समयमा हातमुख जोर्न समस्या परेका श्रमिक तथा कामदारहरुलाई राहत वितरण गर्‍याैँ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij