साहित्यकार राजेन्द्रमान डङ्गोलद्वारा लिखित “यात्राका पाइला” कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम हुने भएको छ।फागुन ३ गते हुने उक्त कार्यक्रम सुखद पाहुना घरमा बिहान ११ बजे हुने भएको हो।साहित्य संगम नुवाकोटको आयोजनामा हुने कार्यक्रममा गजलकार लालकाजी श्रेष्ठ र बिराज नेपालका विशेष रचना वाचन रहने आयोजकले जानकारी दिनु भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij