२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

उत्कृष्ट खलनायकमा ज्याेमाे गाङ चलचित्र अवार्ड ध्रुव सिंह तामाङले हात पारे

उत्कृष्ट खलनायकमा ज्याेमाे गाङ चलचित्र अवार्ड ध्रुव सिंह तामाङले हात पारे

थाइल्यान्डमा भएको भ्रमण वर्ष एवम् ल्हाेछारकाे अवसरमा अायाेजित ज्याेमाे गाङ चलचित्र अवार्ड २०७६ मा चलचित्र ल्हुइ ह्राे बाट उत्कृष्ट खलनायककाे रुपमा ध्रुव सिंह तामाङले अवार्ड जित्न सफल रहनु भएको छ । अवार्ड कार्यक्रम हुकुम मल्टिमिडिया प्रा.लीकाे प्रस्तुतिमा रहेको थियो । खलनायक तामाङ सहित दर्जनाै चलचित्रहरुबाट दर्जना‌ै नायक नायिका खलनायकहरु अवार्ड बाट सम्मानित रहनुभएकाे छ । खलनायक तामाङले विगत धेरै वर्ष अघि देखि तामाङ तथा नेपाली चलचित्रहरुमा उत्कृष्ट खलनायककाे भुमिका निर्वाह गर्दै अाईराख्नु भएको थियोे । अवकाे दिनहरुमा दर्शक साथीहरूकाे माया , शुझाब सल्लाह अनुसार अाफु अभिनय दिने खलनायक तामाङले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij