२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल तामाङ धेदुङ बेलकोटगढी नगरपालिका नुवाकोटको प्रथम नगरपालिका अधिबेशन पौष १९ गते हुने।

नेपाल तामाङ धेदुङ बेलकोटगढी नगरपालिका नुवाकोटको प्रथम नगरपालिका अधिबेशन पौष १९ गते हुने।

नुवाकोटको बेलकोटगढी नगरपालिकामा पौष १९ गते शनिबारको दिन नेपाल तामाङ धेदुङ बेलकोटगढी नगरपालिका नुवाकोटको प्रथम नगरपालिका अधिबेशन हुनेभएको छ।तामाङ भाषा,सस्कृतिको सम्बर्द्धन,तामाङ घेदुङको अभियान,।३ नम्बरलाई नेवा,तामसालिङ नामकरण राष्ट्रको साझा पहिचान।भन्ने नाराका साथमा उक्त अधिबेशन नेपाल तामाङ घेदुङ अधिबेशन समिती बेलकोटगढी नगरपालिकाले आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij