२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

पन्चासे खोलामा झुलुङ्के पुल तिब्र निर्माण हुँदै।

पन्चासे खोलामा झुलुङ्के पुल तिब्र निर्माण हुँदै।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ पन्चासे खोलामा झुलुङ्के पुल निर्माण तिब्र रूपमा सन्चालन भैरहेको छ।चनौटे र तिनदोभानको मानिसहरू आवातजावत केन्द्रलाई मध्ये नजर राख्दै उक्त पुल निर्माण भैरहेको हो।पुलबाट चनौटे,तिरिङ्गे,जलजले, तिनदोभान,सालखर्क,गहते,बडाहरे र सामखुरे लगायतका मानिसहरू बर्खाको समयमा पनि सहज रूपमा आवतजावत गर्न सकिने भएको छ।विभिन्न समस्याहरुको बाबजुद पनि ठेकेदारले समयमा नै काम सम्पन्न गर्न तिब्रता दिरहेको स्थानीय युवा सुनिल तामाङले जानकारी दिनु भएको हो।पुलको निर्माण भैरहेकोले लाभान्वित मानिसहरुले खुशी ब्याक्त गरेका तामाङले बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij