२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सुनले बनायो बजारमा कीर्तिमानी रेकर्ड

सुनले बनायो बजारमा कीर्तिमानी रेकर्ड

बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च भएको बताए । मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहकको संख्या अत्यन्तै न्युन भएको छ भने बेच्ने ग्राहकको संख्या बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij