
मलेसियामा जारी १९ वर्ष मुनिको क्रिकेट वर्ल्डकपको छनोट अन्तर्गत एसिया छनोट डिभिजन १ को खेलमा आज नेपालले घरेलु टोली मलेसिया संग प्रतिष्पर्धा गर्दै छ |
टस जितेर पहिले बलिंग गर्ने निधो गरेको नेपालले मलेसियालाई ताजा अवस्थामा १० ओभरको खेलमा २ विकेट लिएर ३९ रन दिएको छ |
मलेसियाका दुवै ओपनरलाई कमल सिंह एरीले आउट गराएका हुन् | खेलको प्रत्यक्ष लाईभ प्रसारण हेर्नको लागि तलको लिंकमा जान सक्नु हुनेछ |
https://www.youtube.com/watch?v=6KA5SAFCt98
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij