२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सह- अस्तित्व को सिद्धान्त लाई ध्यानमा राख्दै लियो क्लब अफ नुवाकोट परोपकार चैत २३ गते स्वयम्भूमा बैठक राख्ने।

सह- अस्तित्व को सिद्धान्त लाई ध्यानमा राख्दै लियो क्लब अफ नुवाकोट परोपकार चैत २३ गते स्वयम्भूमा बैठक राख्ने।

लियो क्लब अफ नुवाकोट परोपकार (प्रायोजक लायन्स क्लब अफ काठमाडौं परोपकार ) ले सह- अस्तित्व को सिद्धान्त लाई ध्यानमा राख्दै लियो क्लब अफ नुवाकोट परोपकार , माहारुद्र युवा क्लब तारुका , शुभबिहानी युवा क्लब सिउरेनी , बाघखोर युवा क्लब बाघखोर र झिल्टुङ दुइपिपलमा रहेका अन्य निष्क्रिय युवा क्लबहरु बिच बैठक बस्ने भएको छ।स्थानिय स्तरमा मौलिकतामा आधारित सामाजिक कार्यहरू कसरी सहजता एबम सौहार्द रुपमा सान्चालन र दिगो कायम गर्ने बिषय भएकाले माथी उल्लेखित क्लबहरु, क्लब सङ सम्बन्ध राख्ने सदस्यहरू, समाजसेविहरु साथै शुभचिन्तकहरुलाइ उपस्थित भइ भब्यताका साथ सम्पन्न गरिदिनुहुन सबैमा लियो क्लब अफ नुवाकोट परोपकारका सचिव प्रकाश रिजालले अनुरोध गर्नु भएको छ।कार्यक्रम स्वयम्भूमा चैत २३ गते बिहान १०:३० बजे हुने समेत सचिव रिजालले सेतोघर मिडियालाई बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij