२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

हावाहुरी पिडितलाई कांग्रेसले २५ लाख सहयोग गर्ने

हावाहुरी पिडितलाई कांग्रेसले २५ लाख सहयोग गर्ने

हावाहुरीले तहसनस पारेको बारा र पर्साका विभिन्न ठाउँमा गएर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितहरुलाई पार्टीकोतर्फबाट २५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन्

देउवा मंगलबार दिउँसो हुरी प्रभावित गाउँ पुगेका हुन् । उनले क्षति भएको स्थान अवलोकन गर्नुका साथै पीडितहरुको गुनासो सुनेका थिए
आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा २७ जनाले ज्यान गुमाएका छन् भने करिब ६ सय घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij