२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

५१ जनाको ज्यान गएको विमान दुर्घटना हुँदै गर्दाको सिसि टिभी फुटेज ‘लिक’ (हेर्नुहोस् भिडियो सहित)

५१ जनाको ज्यान गएको विमान दुर्घटना हुँदै गर्दाको सिसि टिभी फुटेज ‘लिक’ (हेर्नुहोस् भिडियो सहित)

५१ जनाको मृत्यु हुने गरी २०७४ सालको फागुन २८ गते भएको युएस बंगलाको विमान दुर्घटना भएको सिसि टिभी फुटेज बाहिरिएको छ |

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला अएरको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग नजिक घाँसे मैदानमा दुर्घटनामा परेको थियो ।

विमानका पाइलट र एयर ट्राफिक कन्ट्रोलरबीच भएको संवाद दुर्घटना लगत्तै बाहिरिएपनि विमानस्थल प्रसाशनको कडा सुरक्षा नियन्त्रणमा रहने सीसी टीभी फुटेज यस अघि सार्वजनिक भएको थिएन । विमानस्थलबाट अनाधिकृत रुपमा बाहिरीएको उक्त सीसी टिभी फेला परेको छ |

https://www.youtube.com/watch?v=7Pqo_ZixNLs

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij