२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आईपीएल २०१९ : राजस्थानले जित्यो टस, पन्जाब ब्याटिंग गर्दै

आईपीएल २०१९ : राजस्थानले जित्यो टस, पन्जाब ब्याटिंग गर्दै

भारतमा जारी चर्चित क्रिकेट लिग ईन्डियन प्रिमियर लिग (आईपिएल)को आजको खेलमा किंग्स एघार पंजावले अजिंक्या रहनेको कप्तानीमा रहेको राजास्थान रोयल्सको सामाना गर्दै छ |

टस जितेर पहिले फिल्डिंग रोजेको राजस्थान रोयल्सले रवीचन्द्रं आश्विनको कप्तानीमा रहेको किंग्स एघार पंजावलाई ब्याटिंगको निम्ति दिएको छ | १० ओभरको खेल चालु रहंदा पंजावले दुई विकेट गुमाएर ६१ रन बनाएको छ | पंजावको लागी क्रीश गेल र सरफराज खानले ब्याटिंग गर्दै छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij