२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

जब सुटिङमा गोली लागेर कलाकारको मृत्यु भयो

जब सुटिङमा गोली लागेर कलाकारको मृत्यु भयो

अष्ट्रेलिया । अष्ट्रेलियाको ब्रिसवेन सहरमा म्युजिक भिडियोको सुटिङका बेला गोली लागेर एक कलाकारको मृत्यु भएको छ ।

बीबीसीले क्विन्सल्यान्ड प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार इगल लेनको एक बारमा छाँयाकन चलिरहँदा चलेको गोलीले २८ वर्षीय जोहान अफनरको मृत्यु भएको हो । उनको छातीमा गोली लागेको छ । सुटिङमा थुप्रै हतियारको प्रयोग भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij