२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

एसिया कप छनोटमा नेपालको प्रतिद्धन्द्धी को को?

एसिया कप छनोटमा नेपालको प्रतिद्धन्द्धी को को?

काठमाडौं । एफसी एसिया कप २०१९ को छनौट चरणमा नेपाल समूह एफ मा परेको छ ।
समूह एफ मा नेपालसँगै फिलिपिन्स, ताजकिस्तान र यमन परेका छन् ।
२८ मार्च २०१७ बाट शुरु हुने छनौट खेलको पहिलो चरणमा नेपालले फिलिपिन्ससँग खेल्नेछ । छनौटमा २४ देश सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij