मेलबर्न । क्यानेडियन टेनिस स्टार मिलोस रायोनिक यहाँभइरहेको अष्ट्रेलियन ओपनको पुरुषतर्फको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् । उनले यो सफलता पाउन स्पेनका रोबर्टो बाउटिष्टालाई ६–७, ६–३, ४–६ र ६–१ को अन्तरमा पराजितगर्न चार सेटसम्म पर्खनु परेको थियो ।
क्वार्टरफाइनलमा रायोनिकले अहिले भइरहेको स्पेनकानवौं वरियताप्राप्त राफाल नाडाल र फ्रेन्च खेलाडी मोमफिल्सका विजेतासंग खेल्नेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij