
यहि चैत ४ गतेदेखि सुरु हुन गइरहेको 7″ए” साइड दोस्रो अर्चले नकआउट फुटबल प्रतियोगिता ६ गते फागुपुर्णिामाको दिनसम्म सन्चालन हुनेछ।स्थानीय तहमा रहेका फुटबल खेलप्रति रुचि रहेका खेलाडीहरुलाई समय अनुसारको मजबुत बनाउदै देश र बिदेशमा चिनाउने उदेश्यका साथ कार्यक्रम गर्न लागेको आयोजक अध्यक्ष प्रताप तामाङले जानकारी दिनु भएको छ।7A साइड अर्चले दोस्रो नकआउट फूटबल प्रतियोगिताले आयोजना गरिएको हो भने सह आयोजक श्री घेदुङ आधारभूत विद्यालयको रहेको छ।कार्यक्रम बेलकोटगढी नगरपालिकाको वडा नम्बर ६ अर्चले खेलमैदानमा हुने भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij