पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको ज्यान गएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा बेलायती नागरिक मिचेल पेटरको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij