२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि प्रतिबन्ध

सरकारद्वारा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि प्रतिबन्ध

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने, चन्दा आतंकसहित आपराधिक क्रियाकलाप गरेकोले अब विप्लव समूहलाई कुनै पनि गतिविधि गर्न नदिने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा वार्ताबाट भागेको सरकारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij