२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा

खाद्य सम्प्रभुता र किसानका अधिकारसम्बन्धी अनुभव आदानप्रदान गर्न आजदेखि काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
राष्ट्रिय किसान आयोगले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए |

तीन दिनसम्म हुने सम्मेलनमा नेपाल लगायत विभिन्न १५ देशका ३५० प्रतिनिधिहरुको सहभागिता रहेको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij