लोकप्रिय गायिका अर्चना स्याङतान,जनक लामा र सेन्जी ब्लोनको सुमधुर स्वरमा “मकवानपुरे ठिटो” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।जसमा छिरिङ दोर्जे लामाको शब्द सङ्गित रहेको छ। नयाँ लोक दोहोरी गीत “मकवानपुरे ठिटो”को अडियो भिडियो
अनलाइनमा छ।
अनलाइन च्यानल White Media Pvt.Ltd.ले बजारमा ल्याएको हो।म्युजिक भिडियोमा प्रबिन थापाले निर्देशन गरेको छ भने छायांकन नमराज घिमिरेले गरेका हो।सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेको हो।उक्त गीतमा चर्चित मोडेल करिश्मा ढकाल,चन्द्र, निर्मला,सुबासका अभिनय रहेका छन्।(थप भिडियो सहित)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij