२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सरकार संग भएको सहमति पश्चात मधेसमा दिपावली (फोटोमा हेर्नुहोस्)

सरकार संग भएको सहमति पश्चात मधेसमा दिपावली (फोटोमा हेर्नुहोस्)

शुक्रबार नेपाल सरकार र स्वतन्त्र मधेस गठबन्धन बीच ११ बुदे सहमति भएपछि आज शनिवार मधेसका विभिन्न जिल्लामा स्वतन्त्र मधेसका समर्थकहरुले दिपावली मनाएका छन् |

 

सरकारले स्वतन्त्र मधेस गठबन्धनका संयोजक रहेका सिके राउत संग हिजो ११ बुदे राजनीतिक सहमति गरेपछि राजनीतिक वृत्तमा वाद/विवादको विषय बन्दा मधेसमा भने राउत समर्थक द्वारा दीपावली मनाईएको छ |

तस्बिरमा :
(तस्बिर सिके राउतको ट्वीटरबाट लिईएको हो )

मधेसमा दिपावली मनाईसकेपछी राउतले आधिकारिक ट्वीटरबाट यस्तो ट्वीट गरेका छन् |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij