२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

३ नम्बर प्रदेश स्तरिय कराँते छनाैट प्रतियोगिता उद्घाटन समारोह शनिबार हुँदै ।

३ नम्बर प्रदेश स्तरिय कराँते छनाैट प्रतियोगिता उद्घाटन समारोह शनिबार हुँदै ।

स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद भन्ने मुल नाराकाे अात्ससाथ गर्दै अाठाै राष्ट्रिय कराँते प्रतियोगिताकाे लागि ३ नम्बर प्रदेश कराँते छनाैट प्रतियोगिता फाल्गुन २५ देखि २८ गते सम्म नुवाकोट बट्टारमा हुन लागिएको छ । साेही प्रतियोगिता फाल्गुन २५ शनिबार दिउसाे १ बजे उद्घाटन हुने भएको छ । यस प्रतियोगितामा नुवाकोट , धादिङ , चितावन , सिन्धुली , सिन्धुपाल्चोक , काभ्रेपलान्चोक , काठमाडौ , ललितपुर , भक्तपुर , मकवानपुर , दाेलखा , रामेछाप गरि १२ जिल्लाका खेलाडीहरु प्रतिस्पर्धामा सहभागी रहने कुरा नेपाल सितोरियो कराँते संघ जिल्ला शाखा नुवाकोटका प्रमुख प्रशिक्षक उत्तम राईले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij