मुम्बई । सबैलाई थाहा छ कि रानी मुखर्जी र काजोल सिस्टर हुन्। दुवैले करण जौहरद्धारा निर्देशित पहिलो फिल्म कुछ कुछ कोता हेमा सँगै काम गरेका पनि छन्। उनीहरूको प्रोफेसनल सम्बन्ध निकै राम्रो छ, तर अफ स्क्रिनमा दुवै कोहीभन्दा कम नै छन्।
यो कुरा उनले २०११ को कफि वीथ करण भन्ने प्रोगाममा नै भनेकी थिइन्। करणले रानीसंग सोधेका थिए कि यदि तपाई पत्रकार भएको भए काजोललाई के सोध्न चाहनुहुन्थो? यस्को जवाफमा रानीले भनेकी थिइन् ‘म काजोललाई मैले तिमीलाई मन पराए जति किन तिमी मलाई मन पराउँदैनौ भन्ने प्रश्न गरेकी थिइन्।
त्यस्तै हालै एक चर्चित म्यागेजिनको अन्र्तवार्तामा उनले भनेकी थिइन् कि ‘उनी काजोललाई दिदि भनेर बेलाउँछिन्। हामीहरूविच त्यस्तो केही छैन जुन कुरा पब्लिकले जान्न परोस् । तर पनि दुवैको फिल्ड एउटै भएपछि त उनीहरूको कुरा अरुले चाख लिएर हेर्ने नै भए नि हैन र ?
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij