२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

बुधवार राती देखि पर्यो पानी : धेरै जसो उत्तरी भेगमा हिउ संगै हिमपात

बुधवार राती देखि पर्यो पानी : धेरै जसो उत्तरी भेगमा हिउ संगै हिमपात

बुधवार राती देखि बिहान सम्म परेको पानी संगै काठमाण्डौ साथै देशका विभिन्न उत्तरी भेगमा हिमपात भएको छ । 

हरेक साता दाहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ । 

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij