२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

धादिंगमा जिपको ठक्कर : दुईको मृत्यु एक घाईते

धादिंगमा जिपको ठक्कर : दुईको मृत्यु एक घाईते

 

पार्किंग गर्ने क्रममा जिपले दिएको ठक्करबाट धादिंगको गल्छीमा दुईजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका को ५ वडा स्थित बा २० च ६२२१ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय कान्छी तामाङ र गल्छी – ४ की ३५ वर्षीय जमुना भूजेलको ज्यान गएको हो । घटना घाईते एक ३६ वर्षीय धनकुमारी तामाङको पाटन अस्पताल ललितपुरमा उपचार भईरहेको छ | ठक्कर दिने गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij