२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

खानेपानी मन्त्रालयबाट हटाइए सचिव ठाकुर

खानेपानी मन्त्रालयबाट हटाइए सचिव ठाकुर

खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सरकारले हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव ठाकुरलाई खानेपानी व्यवस्थापनमा असक्षमता देखाएको भन्दै हटाएको हो ।

खानेपानी आयोजना सन्तोषजनक ढंगले अगाडि बढाउन नसकेको भन्दै ठाकुरलाई हटाइएको हो । मेलम्ची खानेपानी आयोजनामा विवादमा तानिएका थिए । उनीमाथि सीसीएमसी भाग्नुको मुख्य दोष थुपारिएको छ ।

ठाकुरलाई खानेपानी मन्त्री विना मगरेले नै मन्त्रालय लगेकी थिइन् । मन्त्रालयबाट उनलाई हटाए पनि सरकारले नयाँ सचिव भने तोकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij