२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

सेवा विहिन बन्यो सुशील कोईराला प्रखर क्यान्सर अस्पताल

सेवा विहिन बन्यो सुशील कोईराला प्रखर क्यान्सर अस्पताल

बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना भएको छ । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्षित गरी २०७५ असार ११ गते ठुलो धनराशी खर्चेर सुविधासम्पन्न भौतिक पूर्वाधार सहितको अस्पताल निर्माण गरिएको छ | 

 

जनशक्ति र प्रविधि अभावले गर्दा भने अस्पतालले आफूकहाँ आउने बिरामीलाई काठमाडौँ र भरतपुर रिफर गर्नु परेको जनाएको छ ।

सामान्य बिरामीमात्रै हेरचाह गर्न सक्ने उक्त अस्पताल आउने क्यान्सर रोगी रोग पत्ता लगाउन लामो यात्रा गरेर अन्यत्र जान बाध्य छन् । अस्पतालका प्रमुख विश्वराज पौडेलले भने, ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि हामीसँग छ तर पर्याप्त जनशक्ति छैन ।’ आजको नागरिकमा समाचार छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij