
सशस्त्र प्रहरीले दुई जना सहित स्रोत नखुलेको ४१ लाख ८५ हजारको नेपाली नोट बरामद गरेको छ |
आईतबार सशस्त्र प्रहरीले उक्त रकम सहित गुल्मी रुपाकोटका ४५ वर्षीय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवललाई नियन्त्रणमा लिएको हो |
भारतबाट नेपालतर्फ आउँदै गरेको UP-56 T – 3071 नम्बरको भारतीय टोयोटा कार चेक गर्दा झोलामा ठुलो रकमको नोट भेटिएको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij