२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

गोरखा भूकम्पको पराकम्प : किर्तिपुर केन्द्र

गोरखा भूकम्पको पराकम्प : किर्तिपुर केन्द्र

शनिबार राति कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार कीर्तिपुर आसपास केन्द्र भएर भएर गोरखा भूकम्पको परकम्प गएको हो । 

अधिकारीका अनुसार राति ८ बजेर ३४ मिनेटमा चार म्याग्निच्यूडको परकम्प गएको हो । २०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएपछि त्यसको परकम्प अझैसम्म गइरहेको छ । धक्का महसुस राजधानीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij