२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

महिला क्रिकेट टोली थाईल्याण्ड प्रस्थान

महिला क्रिकेट टोली थाईल्याण्ड प्रस्थान

आईसीसी महिला एशिया छनोट २०१९ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोली शनिबार थाईल्याण्ड प्रस्थान गरेको छ ।

प्रतियोगितामा नेपाल सहित आयोजक थाईल्याण्ड संयुक्त अरब ईमिरेट्स यु ए ई, हङकङ, मलेसिया, कुवेत र चीन गरी ७ वटा राष्ट्रको सहभागिता रहेको छ ।

यस छनोट प्रतियोगिताबाट एउटा राष्ट्रले सन् २०२० र २०२१ मा हुने टि २० र एक दिवसीसी विश्व कप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले शनिबार एक कार्यक्रमकाबिच विदाई गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij