२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

अवैध रुपमा सुन भित्र्याउन खोज्ने दुई जना प्रहरीको फन्दामा

अवैध रुपमा सुन भित्र्याउन खोज्ने दुई जना प्रहरीको फन्दामा

अवैध रुपमा सुन तस्करी गर्ने २ जनालाई प्रहरीले काठमान्डौबाट पक्राउ गरेको छ । प्रहरीले गोप्य सुचनाको माध्ययमबाट सप्तरी भर भएका २० वर्षीय सन्तोस यादव र धनुषा घर भएका २५ वर्षीय समिफ साफीलाई पक्राउ गरेको हो | 
विदेशमा काम गर्न गएका काम दारहरुको माध्यम भएर सुन तस्करी गर्न संग्लग्न दुईलाई पक्राउ गरिएको हो | 

तिलगंगा बसपार्कमा कतारबाट आएका व्यक्तिहरु उपर शंका गरि खानतलासी गर्दा ५० ग्राम तौल भएका सुनका ७ थान बाला अर्थात ३५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij