२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

भारतमा अलपत्र १७९ जना नेपाली उद्दार : तेस्रो देश पुर्याउन लागिएको आशंका

भारतमा अलपत्र १७९ जना नेपाली उद्दार : तेस्रो देश पुर्याउन लागिएको आशंका

प्रहरीले मानव तस्कर गरि तेस्रो देश लैजाने क्रममा भारतमा अलपत्र पारिएको आशंकामा भारतबाट १७९ जना नेपालीको उद्दार गरेको छ |

भारतको मणिपुरबाट ३२ पुरुष र १४७ महिलालाई उद्दार गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ  |

भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका काउन्सुलर (सहचारी) प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले बुधबार उनीहरुको उद्धार गरेको प्रहरीले आज जनाएको छ । उनीहरुमाथिको थप अनुसन्धान जारी रहेको प्रहरीले जानेको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij