२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

मकवानपुर गढीमा बन्ने भयो कृषि उद्यान

मकवानपुर गढीमा बन्ने भयो कृषि उद्यान

 

मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण कार्य शुरु भएको छ । 

कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाँउ पालिकाले जनाएको छ ।

छ करोड ५० लाख लागतमा निर्माण हुने पार्क कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपालीको आकर्षणको केन्द्र हुने तथा नेपाली कृषिको नमूना पार्क र अध्ययन केन्द्र समेत रहने गरी पार्कलाई विकास गरिने गाउपालिका अध्यक्ष विदुर हुमागाइले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij