२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

आफै चलाएको भरुवा बन्दुकले रोल्पामा एक जनाको ज्यान गयो

आफै चलाएको भरुवा बन्दुकले रोल्पामा एक जनाको ज्यान गयो

आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिसन बुढाको ज्यान गएको छ | प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ |

उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरी प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij