
बर्दियामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका वडा नम्बर २ निवासी ७२ वर्षीय चन्द्रबहादुर शाहीको बाघकाे आक्रमणमा परी मृत्यु भएको हो। आक्रमणबाट गम्भीर घाईते भएका उनको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij