२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

माघ २२ गते नुवाकोटको दियालेमा २१४६ औं फाग ल्हो राष्ट्रिय ग्याल्पो ल्होछार हुने।

माघ २२ गते नुवाकोटको दियालेमा २१४६ औं फाग ल्हो राष्ट्रिय ग्याल्पो ल्होछार हुने।

यही माघ २२ गते नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ४ दियालेमा २१४६ औं फाग ल्हो राष्ट्रिय ग्याल्पो ल्होछार भब्य रूपमा हुने भएको छ।आयोजक टिमका अध्यक्ष शेरब लामाले दिएको जानकारी अनुसार
कलाकारहरु
सुवास पाख्रिन तामाङ Subash Pakhrin Lama -चर्चित गायक
समीर लामा Samir Lama Singer – चर्चित गायक
फूलमाया तामाङ Ful Maya Tamang – म्हेन्दाेमाया गायिका
करण तामाङ घलान- साहित्यकार तथा हाँस्यकलाकार
एम जी तामाङ – गायक तथा हाँस्यकलाकार
निर्मला बज्यु तामाङ – माेडल
विनाेद तामाङ – माेडल
रहेका छन्।कार्यक्रम संयाेजक :- शेरब लामा Sherab Lama रहेको छ भने
प्रमुख अतिथि :- नगरपालिका प्रमुख बेलकाेटगढीका राजेन्द्र रमण खनालको रहेको छ।
कार्यक्रम संञ्चालिका :- सुनिमा थिङ तामाङको रहने समेत कार्यक्रम संयोजक लामाले बताए।कार्यक्रम निङ्मापा साङ गुम्बा र बौद्ध जागरण जिल्ला नुवाकोटको संयुक्त आयोजना रहेको छ।कार्यक्रममा तामाङ भेषभुषमा सजिएका रितिरिवाज र सस्कृतिलाई जगेर्ना गर्ने किसिमका सबै सास्कृतिक कोसेलिले स्थान पाउने समेत आयोजकले जनाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij