२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

रिसाए गोविन्द केसी केदार भक्त माथेमा संग

रिसाए गोविन्द केसी केदार भक्त माथेमा संग

काठमाडौँ- अनसन तोड्न आग्रह गर्दै गएका नागरिक समाज अगुवा लगायतको टोलिले आज अनसनरत गोविन्द केसीलाई भेट गरेको छ |

चिकित्सा शिक्षा ऐन विधेयकलाई नेकपाले बहुमतको आधारमा पारित गराउन लाग्दै गर्दा पनि चिकित्सा शिक्षा आयोगका प्रमुख डा.केदारभक्त माथेमा प्रति असन्तुष्टि जनाएका छन् | 

१६ औँ अनशनको २४ औँ दिनमा आफूलाई अनशन तोड्न आग्रह गर्दै आइपुगेका डा. केदारभक्त माथेमा, कृष्ण पहाडी, भवानी कोइरालासहित नागरिक समाजका प्रबुद्ध व्यक्तिहरुप्रति डा. केसीले उल्टै आक्रोश व्यक्त गरेका हुन्।

यसअघि शुक्रबार नै पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि अनशनस्थल पुगेर डा. केसीलाई अनशन तोड्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij