
काठमाडौं । काठमाडौंको रातोपुलमा एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ ।
डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्ने क्रममा गोली चलाएको प्रहरीले जनाएको छ ।
पक्राउ गर्ने क्रममा लिम्बुले प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । लिम्बु इटहरीमा भएको डकौती सम्बन्धी घटनामा संलग्न थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij