
काठमाडौं । सिन्धुलीमा माइक्रोबस दुर्घटना भएको छ । सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९१२ नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।
५ जना सवार उक्त बसमा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
सिन्धुलीबाट प्रहरी रामेश्वर यादवले घटनाको जानकारी दिँदै घाइतेलाई अस्पताल लगिएको र घटनाको अनुसन्धान भैरहेको बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij