काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लगानीकर्ताहरुलाई १० बराबर ४ अनुपातको हकप्रद दिने भएको छ । उक्त हकप्रदको लागि बैंकले एनएमबि क्यापिटलाई बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।
बैंकले १ करोड ९९ लाख १९ हजार ४ सय २३ दशमलव ६० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको साधारणसभा माघ २७ गते बस्दै छ । उक्त साधारण सभाले ४० प्रतिशत हकप्रद र २८ प्रतिशत वोनस वितरणको प्रस्ताव समेत पारित गर्देछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij