
काठमाडौं । प्रतिनिधिसभा एवंम राष्ट्रियसभा बैठक अगामी असोज ७ गते सकिने भएको छ । बैठक असोज ७ गते समापन गर्ने तयारी थालेको संसद सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधसभा तथा राष्ट्रियसभाको दोस्रो बैठक बैशाख २३ गते सुरु भएको थियो ।
पहिलो र दोस्रो बैठकबीचको अवधी ६ महिना ननाघेको हुनुपर्ने संविधानमा व्यवस्था रहेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij