२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

एसिया कप छनोट : नेपाल र युएर्इ भिड्दै

एसिया कप छनोट : नेपाल र युएर्इ भिड्दै


काठमाडौं । एसिया कप छनोटअन्तर्गत नेपाल–युएर्इबीचको खेल शुरु भएको छ ।

मलेसियाको राजधानी क्यालालम्पुरमा शुरु भएको खेलमा नेपालले युएर्इविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नैपर्ने दबाब छ । युएर्इ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् ।

यो समाचार तयार पार्दासम्म युएईले २२ ओभरमा दुई विकेटको क्षतिमा ११० रन बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij