२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ ।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।”

प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गर्नुभएको थियो । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij