२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

चिकित्सकहरुको रिले अनशन आज पनि जारी

चिकित्सकहरुको रिले अनशन आज पनि जारी


काठमाडौं । डा.गोविन्द केसीको अनशन र मागप्रति समर्थन जनाउँदै आज पनि चिकित्सकहरु रिले अनशनमा बसेका छन् ।

देशका ठूला सरकारी अस्पतालका आवासीय चिकित्सक, प्रशिक्षार्थी चिकित्सकलगायतका चिकित्सकले हिजोदेखि रिले थालेका हुन् । अनशन विहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने गरेको छ ।

यसैगरी, बसन्तपुर दरवार क्षेत्रमा पनि सर्वसाधारण, वुद्धिजिवी, नागरिक समाजमा अगुवा र चिकित्सकसमेतले रिले अनशन जारी राखेका छन् ।

चिकित्सकहरुले रिले अनशन जारी राखे पनि सेवा भने नरोकिएको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण र वीर अस्पतालका आवासीय चिकित्सकले भने आकस्मिकबाहेक अरु सेवा छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij