२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

जुम्लाबाट डा. केसीलाई काठमाडौं ल्याइयो

जुम्लाबाट डा. केसीलाई काठमाडौं ल्याइयो


काठमाडौँ । सरकारको जर्बजस्ती र प्रहरी दमनपछि डा.गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ ।

अनसनस्थलमा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दै डा.केसीका समर्थकलाई घाइते बनाएपछि उनी काठमाडौं जान तयार भएका हुन ।

‘सरकार हिंसामा उत्रियो। प्रहरीले विद्यार्थीलाई समेत लाठी हानेको छ। अश्रुग्यास हानेको छ’,डा.केसीले भने, ‘यो हेर्न सक्दिनँ म काठमाडौं जान तयार छु।’ त्यहाँ पत्रकार सम्मेलन गरेर उनीलाई काठमाडौं ल्याइएको हो । उनलाई त्यहाँका स्थानीयबासी र जुम्ली आमसमुहले फुलमालासहति बिदाई गरेका छन् ।

प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij